तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख २८ गते मंगल चन्द्रमा ३ राशिमा
मेष आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
वृष कष्ट
हट्ने, समस्या दुर, विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि
मिथुन शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शी३्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने, र्
कर्कट योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
सिंह नवीन
योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
कन्या धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
तुला योजना
अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
वृश्चिक व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
धनु लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मकर पर्ढाईमा
प्रगति बाण्ी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
कुम्भ प्रिय
वःतु प्राप्ति३रायासी समस्या, मिथ्यापवाद, कार्यमा
९लिाई हुन
मीन सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
भोलिको पञ्चाङ्ग ४
भोलि मिति २०७३ साल बैशाख २९ गते बुध बार
तदनुसार २०१६ इ.सं. मे ११ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ५ पञ्चमी दिवा १६ः०३ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ध्निष्ठा प्रात ३ः२७ बजेसम्म
सूर्योदयकालिन योग शुल
सूर्योदयकालिन करण कौलब.
चन्द्रमा मिथुन राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३३ः३०ः०० घडी पला घण्टा १३ः२४ मिनेट
सूर्योदय प्रात ५ः१९ बजे सर्ूयास्त साँझ १८ः४३ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment