आज मिति २०७३ साल जेष्ठ ३० गते आईत चन्द्रमा ५ राशिमा २
मेष पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
वृष प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
मिथुन सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु र्
कर्कट आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
सिंह कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
कन्या शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
तुला योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
वृश्चिक नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
धनु धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
मकर योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
कुम्भ व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
मीन लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
भोलिको पञ्चाङ्ग २
भोलि मिति २०७३ साल बैशाख ३१ गते सोम बार
तदनुसार २०१र्६र् इ.सं. जुन १३ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ९ नवमी ४ ँब्ीक्भ् टः०ट बजेसम्म एः
सूर्योदयकालिन नक्षत्र १२ उत्तरफाल्गुनी. १ प्रात १६ः१६ बजेसम्म ब्ः
सूर्योदयकालिन योग १ट सिद्धि
सूर्योदयकालिन करण १ बालब
चन्द्रमा ट कन्या राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान ३४ः३५ः०० घडी पला घण्टा १३ः५० मिनेट
सूर्योदय प्रात ५ः०९ बजे सर्ूयास्त साँझ १८ः५९ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment