आज मिति २०७३ साल श्रावण ३ गते सोम बार चन्द्रमा ९ राशिमा १
मेष भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार मिल्ने, धर्मप्रति रुचि
वृष स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न पूर्वक गरेको काम पूरा
मिथुन व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
कर्कट मिश्रित समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु पराजय, शारीरिक श्रम बढ्ने
सिंह विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक सुख, कार्य सिद्धि
कन्या खर्च बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण हुने,
तुला मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
वृश्चिक पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
धनु सम्मान मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
मकर फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल
कुम्भ आम्दानी वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार प्राप्ति, कार्य पूर्ण
मीन मनोकांक्षा पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना सफल, पारिवारिक सुख
भोलिको पञ्चाङ्ग ३
भोलि मिति २०७३ साल श्रावण ४ गते मंगल बार
तदनुसार २०१६ ई.सं. जुलाइ १९ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १५ पुर्णिमा ३ राति ४ः२७ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २० पुर्वषाढा. ३ राति १६ः३१ बजेसम्म
सूर्योदयकालिन योग २७ वैधृति
सूर्योदयकालिन करण भद्रा
चन्द्रमा ९
धनु राशिमा पुर्व उत्तर दिदिशाको यात्रा शुभ
दिनमान ३४ः०२ः३० घडीपला घण्टा १३ः३७ मिनेट
सूर्योदय प्रात ५ः२१ बजे सूर्यास्त साँझ १८ः५८ बजे
शुक्र पश्चिम दिशामा नववधु, गर्भवती र शिशुलाइ पश्चिम दक्षिण दिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment