अागामी दिनकाे गाेचर र विश्वमाहामारी
घरमा यत्तिकै बस्दा येसाे केही दिनको ग्रहगाेचर सामान्य विष्लेषण गर्न मन लाग्याे। यहाँ २०७६ चैत १२, २०७७बैशाख १ बैशाख १० र जेठ २५ का गाेचरीय स्थिति देखाइएकाे छ। २०७७ बैशाख १० सम्म सातबटा ग्रहहरू राहु रर केतुकाे पाेलार रेखाकाे एकापट्टिमात्र बसेर कालसर्पयाेग बनेकाे छ। तेस पछि पनि असार सम्म क्रमिक कालसर्प चक्र चलिरहन्छ। विश्वमा माहामारी काे जीवाणु गाेचर कुण्डलीमा देखिएकाे केतु मंगलकाे याेगका कारण बनेकाे छ। केतु र मंगल छुट्टियेर अलग राशिमा पुग्ने वित्तिकै काेराेना जीवाणुकाे प्रभाव कम हुने छ। तर २०७७ असार लागे पछि बुध र शुक्र राहु ( the NORTH NODE) बाट छुट्टियेपछि मात्र ती दुइ शुभ ग्रहकाे प्रभावले विश्व जनजीवन सामान्य हुन जानेछ। तर ध्रुवीय क्षेत्रमा नयाँ त्रास अाउन सक्ने छ। पृथ्वी पूर्णरूपमा सामान्य हुन कालसर्प चक्र अवस्थाबाट मंगल बाहिर अाउन पर्छ। अहिले वृहस्पति नीचाे (Lowest degree) मा छ। मंगल उचाे हुने अवस्थामा छ। शुभग्रहले शुभफल दिन सक्ने अवस्थामा छैनन। अव १ महिना गजबले धैर्य गर्नु पर्ला।
No comments:
Post a Comment