Feb 11, 2014

तपाईं कुन बेला जन्मनु भो हेर्नुहोस् आफ्नो भाग्य-स्वभाव


तपाईं कुन बेला जन्मनु भो हेर्नुहोस् आफ्नो भाग्य-स्वभाव

ज्योतिषशास्त्रमा मानिस वा कुनै घटनाको सम्बन्धमा फलादेश गर्दा विभिन्न कुराहरूलाई आधार मानेर गर्ने गरिन्छ । यसमध्ये यहाँ एक दिनको समय अर्थात् २४ घण्टाभित्र जन्म भएको मानिसहरूको फलादेश गर्दा समय विभाजनको आधारमा मानिसको स्वभाव, भाग्य, पेसा, व्य...वसाय, आयु र पारिवारिक अवस्था आदिको सम्बन्धमा केही उल्लेख गरिन्छ ।

बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरूको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर साहसी र स्वाभिमानी पनि हुन्छन् । यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टिपरेमा सकारात्मक फलहरू प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् ।
बिहान ८-१० बजे, यस समय अवधिभित्र जन्म भएका मानिसहरू प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरू प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्दछन् ।

बिहान १०-१२ बजे , यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः चञ्चल स्वभावका हुन्छन् र त्यस्ता मानिसहरूले गीत, संगीत मन पराउँछन् । त्यस्ता मानिसहरू बुद्धिमान् र उच्च ओहोदामा सम्मानित हुन्छन् र प्रशस्त सम्पत्ति कमाउने एवं आफ्नै पौरखमा बाँच्न चाहन्छन् ।

दिन १२-२ बजे, यस समय अवधिमा जन्म भएका मानसहरू प्रायः स्वाभिमानी, बुद्धिमानी एवं सफल व्यवसायी हुन्छन् र त्यस्ता व्यक्तिहरूको ३० वर्षो उमेरपछि भाग्योदय हुनेछ ।

दिन २-४ बजे,यस समय अवधिमा जन्म भएका मानिसहरू दर्ीघायु हुन्छन् । सत्यावादी र इमानदार भए तापनि त्यस्ता मानिसहरूलाई आफन्तहरूबाट निकै दुःख पाउने हुन्छन् ।

दिन ४-६ बजे, यो समय अवधिमा जन्म भएका मानिसहरू कुरा गर्न सिपालु र कामवासनामा बढी आशक्त हुन्छन् । यस्ता मानिसको भाग्योदय २५ वर्षउमेरपछि मात्र हुनेछ ।
साँझ ६-८ बजे, यस अवधिमा जन्म भएकाहरू दुब्ला,पातला र मध्यम कदका हुन्छन् । अरुको रिस गर्ने स्वभावले गर्दा यस्ता मानिसले कहिलेकाहीँ बेइज्जती पनि कमाउनुपर्ने हुन्छ । यस्ता मानिसको भाग्योदय वैदेशिक, साझेदारी व्यवसायमा सफल हुने देखिन्छ ।

रात्रि ८-१० बजे, यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः धनी, सुखी, विद्वान् एवं विख्यात हुन्छन् । अनि स्वाभिमानी पनि हुन्छन् । पारिवारिक एवं गृहस्थ जीवन, पेसा, व्यवसाय र नोकरीमा सफल र लाभदायक हुन्छ ।

रात्रि १०-१२ बजे, यस समय अवधिका मानिसहरू बुद्धिमानी हुने भएकाले सबै कार्यक्षेत्रमा सफल हुन्छन् । यस्ता मानिसहरूले बाल्यकालमा दुःख पाए पनि युवावस्थाभन्दा पछि सुखी, सफल र सम्पन्न हुन्छन् ।
रात्रि १२-२ बजे, यस समय अवधिका मानिसहरू झट्ट हेर्दा राम्रा, सुन्दर देखिन्छन् । यस्ता व्यक्तिहरूले बाबुको माया र पैतृक सम्पत्ति प्रायः कम मात्रामा पाउँछन् वा पाउँदैन । यस्ता व्यक्तिको भाग्योदय प्रायः २२-३२ वर्षो उमेरमा घर छोडेर गएपछि मात्र प्राप्त हुनेछ । आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्छन् ।
बिहान २-४ बजे, यस अवधिमा जन्मेकाहरू साहसी, पराक्रमी, तेजस्वी र मिठासपूर्णबोली भएका हुन्छन् र यस्ता व्यक्ति प्रायः परोपकारी, समाजसेवी, मित्रसेवी, कुलसेवी र उद्यमी हुन्छन् । यस्ता व्यक्तिको भाग्योदय २०-२५ वर्षो उमेरमा हुनेछ ।
बिहान ४-६ बजे, यस समय अवधिमा जन्म भएका मानिसहरू प्रायः रिसाहा, क्रोधी, दुब्ला, पातला हुन्छन् । तर, सबै शत्रुहरूलाई आफ्नो बोलीको प्रभावले आफ्नो बसमा पारेर आफ्नो राम्रो काममा प्रयोग गर्न र कार्य सफल गराउन सक्षम हुन्छन् ।

ज्योतिष विद्यामा शास्त्रमा सम्वत्सर, ऋतु, अयन, मास, बार, तथि, नक्षेत्रअनुसार जन्म फलादेश गर्न सकिन्छ । त्यस्तै माथि उल्लेखित विधिमा एक दिनको समय विभाजनको आधारमा समष्टिगत फलादेश गरिएको हो ।

केतु रत्न वैदुर्यमणि वा लहसुनिया CAT'S EYE

केतु रत्न वैदुर्यमणि वा लहसुनिया CAT'S EYE

 


कुण्डलीमा केतु जनित दोष निवारण गर्नका लागि र सन्तान,  निरोगितापाउन, तथा  तथा रक्तविकार, पित्तरोग शिररोग,  प्रतेवाधा खष्चब viral infection, मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता, भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई,  तथा  नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्नबाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि तथा मोक्ष प्राप्ति का लागि यो रत्न  ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन चाँदी   
ख) यो रत्न मंगलवार तथा मृ. ध. चि. वि. नक्षत्रको मुहर्ुतमा  दायाँहातको माझी औलामा  लगाउनर्पर्छ। 
वा शुक्लपक्षको भौमवार 
 ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, पन्ना
 घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

राहु रत्न गोमेद HASSONITE

राहु रत्न गोमेद HASSONITE


कुण्डलीमा राहुजनित दोष निवारण गर्नका लागि धनधान्य, कुटनीतिक चातुर्य, नोकरी व्यवसाय,  प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता  भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई,  तथा  नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, विषादिकरण जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्न बाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि यो रत्न  ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु चाँदी  र पञ्चरत्न  
खं) यो रत्न .... मुहुर्तमा  दायाँहातको ... औलामा  लगाउनुर्पर्छ।  
ग) यसका साथमालगाउन नहुने रत्न रातोमुगा रुवी र पुष्पराज
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

शनि रत्न नीलम BLUE SAPPIRE

शनि रत्न नीलम BLUE SAPPIRE

कुण्डलीमा शनिजनित दोष निवारण गर्नका लागि धन धान्य, यश, कीर्ति बुद्धि, चातुर्य, नोकरी व्यवसाय, वंशवृद्धि, स्वास्थ्यसुख, प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी विद्यामा सफलता  भौतिकदर्शनको ज्ञान, साम्यवादी राजनीतिमा सफलता,  allopathy, surgical study जस्ता विषयमा पर्ढाई,  तथा  दम, छालारोग, हृदयरोग, अजीर्ण, मूत्राशयरोग ग्याष्ट्रिक जस्ता रोगमा लाभ लिनका लागि यो रत्न  ज्योतिषको सल्लाह अनुसार  लगाउने ।
क) धातु चाँदी  र पञ्चरत्न
खं) यो रत्न शनिवार तथा उषा. श्र. ध. पूभा. चि. वि. नक्षत्रको मुहुर्तमा  दायाँहातको माझी औलामा  लगाउनुर्पर्छ।  वा शुक्लपक्षको शनिवार
ग) यसका साथमालगाउन नहुने रत्न
रातोमुगा रुवी र मोति
घ) यसका साथमा लगाउन सकिने ७ र १४ मुखे रुद्राक्ष घोडाकोटाप
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

शुक्र रत्न हीरा DIAMOND

शुक्र रत्न हीरा DIAMOND

कुण्डलीमा शुक्रजनित दोष निवारण गर्नका लागि स्त्री, धन, वंशवृद्धि, सन्तानप्राप्ति, बशीकरण,  नरोगिता,  सृजनात्मकता, आयु स्वास्थ्य, शुभकर्मारम्भ, संगीत,काव्य, व्याख्यान शक्ति, समाजशास्त्र, सौर्न्दर्यशास्त्र modeling, medical subjects जस्ता विषयमा पर्ढाई, तथा  नपुंसकता, दुर्बलता, वायु प्रकोप, मन्दाग्नि, वीर्यविकार, प्रमेह, श्वेतप्रदर,  हृदयरोग मानसिक कमजोरीमा लाभ लिनका लागि यो रत्न २, ३, ६, ७, १०, ११ राशिवाला जातकले  ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन वा पञ्चरत्नमा
ख) यो रत्न शुक्रवार तथा भरणी, पूफा, उफा नक्षत्रको मुहर्ुतमा  दायाँहातको कान्छी औलामा  लगाउनुर्पर्छ। वा शुक्लपक्षको श्क्रवार
ग) यसका साथमालगाउन नहुने रत्न
मुगा, मोति, मुन स्टोन, रुवी
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

गुरु रत्न पुष्पराज YELLOW SHAPPIRE

गुरु रत्न पुष्पराज YELLOW SHAPPIRE 

कुण्डलीमा बृहस्पति जनित दोष निवारण गर्नका लागि पुत्रसन्तानप्राप्ति, कुलदोषनिवारण, निरोगिता, बल बुद्धि, आयु स्वास्थ्य, शुभकर्मारम्भ,  दर्शनको ज्ञान,  न्याय कानून, धर्म, व्याकरण आयुर्वेद, HOMEOPATHY AND ALLOPATHY जस्ता विषयमा पर्ढाई,   तथा जण्डिस, पाण्डु, खाँसी, दन्तरोग, बवासीर, मन्दाग्नि, पित्तज्वर,  प्रतेवाधा VIRAL INFECTION, मा लाभ लिनका लागि यो रत्न १, ४, ८, ९ , १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन 
ख) यो रत्न बिहीवार तथा तिष्य नक्षत्रको मुहर्ुतमा  दायाँहातको चोरी औलामा  लगाउनर्ुपर्छ। वा शुक्लपक्षको बिहीबार

ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, गोमेद, पन्ना
घ) यसका साथमा लगाउन सकिने

कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

बुध रत्न पन्ना EMERALD

बुध रत्न पन्ना EMERALD


कुण्डलीमा बुध जनित दोष निवारण गर्नका लागि र स्मरणशक्ति, विद्या बुद्धि, धन व्यापारमा लाभ , बैंकिङ, वैद्यक, गणित, विज्ञान कानून जस्ता विषयमा पर्ढाई,   तथा जादु टुना पत्थर, बहुमुत्रसमस्या, नेत्रपीडा, दम, गुदारोग, पाण्डु, मानसिक विकारमा लाभ लिनका लागि यो रत्न १, २, ३, ५, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन , पञ्चरत्न
ख) यो रत्न बुधवार तथा उफा, अश्ले , ज्येष्ठा रेवती नक्षत्रको मुहर्ुतमा  दायाँहातको माझी औलामा  लगाउनुर्पर्छ। वा शुक्लपक्षको बुधवार
ग) यसका साथमालगाउन नहुने रत्न
मुगा, मोति मुनस्टोन, रुवी
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

चन्द्र रत्न मोति PEARL

चन्द्र रत्न मोति PEARL 


कुण्डलीमा चन्द्र जनित दोष निवारण गर्नका लागि र मातृसुख, रसायन, औषधी, मनोविज्ञान, लबखथ जलियकार्य, वनस्पति,शास्त्र अध्ययन र भाग्योन्नति, मानसिक शक्तिको विकास शारीरिक सौर्न्दर्य स्त्री एवं धनलाभ कफ विकार चिसो न्युमोनिया जोर्नि दुख्ने मनमा चञ्चललतामा लाभ लिनका लागि यो रत्न १, २, ३, ४, ६, ७, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन चाँदी 

ख) यो रत्न सोमवार तथा तिष्य, रोहिणी, हस्ता, श्रवण नक्षत्रको मुहुर्तमा  दायाँहातको माझी औलामा  लगाउनुपर्छ। वा शुक्लपक्षको भौमवार

ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, गोमेद
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

माणिक RUBY

माणिक RUBY 

कुण्डलीमा सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्योन्नति, विज्ञान कानुन , वेद संगीत, राजनीति आदिको पर्ढाई पूरा गर्न, राजकीय सम्मान, सरकारी जागिर, सम्मान, पुत्र सन्तान लाभ, बल बुद्धि वृद्धि तथा रक्तविकार, हृदयरोग नेत्ररोग, शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७,८ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार  लगाउनु पर्छ।
क) धातु सुन चाँदी

ख) यो रत्न आईतबार तथा तिष्य कृत्तिका उत्तरषाढा।

उफा नक्षत्रको मुहुर्तमा  दायाँहातको  साहिंली औलामा  लगाउनुपर्छ।
वा शुक्लपक्षको आइतवार लगाउनुपर्छ।

ग) यसका साथमालगाउन नहुने रत्न

हीरा, नीलम, पन्ना
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM


भौम रत्न मुगा CORAL

भौम रत्न मुगा CORAL 

कुण्डलीमा मंगल जनित दोष निवारण गर्नका लागि र भूमि सन्तान, भ्रातृसुख, निरोगितापाउन, तथा सैन्य क्षेत्रमा जागिर, भूमि विद्युत भूगोल इन्जिनियरिङ विषयमा पर्ढाई,   तथा रक्तविकार, पित्तरोग शिररोग,  प्रतेवाधा   मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७, ८, १०,११, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार  लगाउनु पर्छ।
क) धातु सुन चाँदी 
ख) यो रत्न मंगलवार तथा मृ. ध. चि. वि. नक्षत्रको मुहर्ुतमा  दायाँहातको माझी औलामा  लगाउनर्ुपर्छ। वा शुक्लपक्षको भौमवार
ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, पन्ना
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM