आज मिति २०७२ साल बैशाख ८ गते मंगल बार
तदनुसार २०१५ इ.सं. अप्रिल २१ तारिख
नेपालमा सूर्योदयकालिन तिथि शुक्ल ३ तृतीया ३ राति १०ः५० बजेसम्म
नेपालमा सूर्योदयकालिन नक्षत्र ३ कृतिका. ३ राति १४ः४० बजेसम्म
नेपालमा सूर्योदयकालिन योग ४ सौभाग्य
नेपालमा सूर्योदयकालिन करण तैतिल
चन्द्रमा २ वृष राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान ३२ः१७ः३० घडी पला घण्टा १२ः५५ मिनेट नेपालमा सूर्योदय प्रात ५ः३६ बजे सूर्यास्त साँझ १८ः३१ बजे शुक्र पश्चिम दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिम दक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
९७७ ९८४७६३६२६०।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन फलादेश
अंग्रेजी नेपाली संस्कृत र हिन्दी भाषामा तयार लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला।
आजको पंचांग
आज मिति २०७२ साल बैशाख ८ गते मंगल बार चन्द्रमा २ राशिमा १
मेष पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
वृष कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि
मिथुन फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल र्
कर्कट आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
सिंह मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
कन्या भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
तुला स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
वृश्चिक व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
धनु मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मकर विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख,
कुम्भर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
मीन मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।