आजको पञ्चाङ्ग १
आज मिति २०७२ साल कार्तिक १ गते आईत बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर १८ तारिख
सूर्योदयकालिन तिथि श्क्ल ५ पञ्चमी १ प्रात १०ः३७ बजेसम्म एः
सूर्योदयकालिन नक्षत्र १८ ज्येष्७ा १ प्रात १०ः५४ बजेसम्म ब्ः
सूर्योदयकालिन योग ५ शोभन
सूर्योदयकालिन कर०ा कौलब
चन्द्रमा ९ धनु राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान २८ः३२ः३० घडी पला घण्टा ११ः२५ मिनेट
सूर्योदय प्रात टः०ट बजे सर्ूयास्त साँझ १७ः३१ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
मेष भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
वृष स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
मिथुन व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग, र्
कर्कट मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
सिंह विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
कन्यार् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
तुला मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
वृश्चिक पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
धनु सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
मकर फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
कुम्भ आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
मीन मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख