आजको पञ्चाङ्ग ४
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क
गर्नुहोला।आज मिति २०७२ साल कार्तिक ४ गते बुध बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर २१ तारिख
सूर्योदयकालिन तिथि श्क्ल ८ अष्टमी १ प्रात ८ः४० बजेसम्म
सूर्योदयकालिन नक्षत्र २१ उत्तरषाढा २ दिवा १०ः५१ बजेसम्म
सूर्योदयकालिन योग ८ धृति
सूर्योदयकालिन करण ब्ालब
चन्द्रमा १० .मकरराशिमादक्षिण पूर्व दिशाको
यात्रा शुभ
दिनमान २८ः२२ः३० घडी पला घण्टा ११ः२१ मिनेट
सूर्योदय प्रात ६ः०७ बजे सर्ूयास्त साँझ १७ः२८ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क गर्नुहोला।आज
मिति २०७२ साल कार्तिक ४ गते बुध वार चन्द्रमा १० राशिमा १
मेष मनोकांक्षा
पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
वृष भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
मिथुन स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपूर्ण अवसर पाइने। र्
कर्कट व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
सिंह मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
कन्या विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख,
तुलार् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण
हुने,
वृश्चिक मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
धनु पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण
हुनेछ।
मकर सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
कुम्भ फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
मीन आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पूर्ण