तपाईंको आजको राशिफल
आज मिति २०७२ साल फाल्गुण १३ गते ीबहि चन्द्रमा ट राशिमा १
मेष मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
वृष व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
मिथुन स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पर्ूवक गरेको काम पूरा र्
कर्कट भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति।
सिंह मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको कुरा पर्ूण्ा, कार्यमा
प्रगति, पारीवारिक सुख
कन्या आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
तुला फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
वृश्चिक सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
धनु पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
मकर मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
कुम्भर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
मीन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
भोलिको पञ्चाङ्ग ट
भोलि मिति २०७२ साल फाल्गुण १४ गते शुक्र बार
तदनुसार २०१र्६र् इ.सं. फेब्रुवरी २६ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ४ चतर्ुर्थी ४ ँब्ीक्भ् ६ः२३ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १३ हस्ता २ दिवा १३ः४५ बजेसम्म
सूर्योदयकालिन योग १० गण्ड
सूर्योदयकालिन करण ४ ब्ब
चन्द्रमा ट कन्या राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान २८ः३७ः३० ० घडी पला घण्टा ११ः२७ मिनेट
सूर्योदय प्रात ६ः३४ बजे सर्ूयास्त साँझ १८ः०१ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल फाल्गुण १४ गते शुक्र चन्द्रमा ट राशिमा २
मेषर् अर्थ
वृद्धि, कार्य सिद्धि, शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
वृष व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
मिथुन कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला र्
कर्कटर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
सिंह प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
कन्या लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
तुला आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
वृश्चिक नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
धनुर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मकर सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
कुम्भ पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
मीन अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
भोलिको पञ्चाङ्ग ७
भोलि मिति २०७२ साल फाल्गुण १५ गते शनि बार
तदनुसार २०१र्६र् इ.सं. फेब्रुवरी २७ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ५ पञ्चमी ४ ँब्ीक्भ् ८ः३० बजेसम्म
सूर्योदयकालिन नक्षत्र १४ चित्रा ३ राति १टः२२ बजेसम्म
सूर्योदयकालिन योग ११ वृ४ ि
सूर्योदयकालिन करण ५ कौलब.
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान २८ः४२ः३० घडी पला घण्टा ११ः२९ मिनेट
सूर्योदय प्रात ६ः३३ बजे सर्ूयास्त साँझ १८ः०२ बजे
शुक्र पर्ूव दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।