Apr 9, 2016

आउनुहोस तपाइको २०७३ सालको मेष सक्रान्तिफल हेर्नुहोस।

आउनुहोस तपाइको २०७३ सालको मेष सक्रान्तिफल हेर्नुहोस। कृपया फ्नो नामको पहिला अक्षरबाट नक्षत्र पत्तालगाइ हेर्नुहोला। देब्रेहातर देब्रेखुट्टामा परेकाले शान्ति गराउनु (९८५७६३६२६०)
     तपाइको नाम  चु चे चो ला बाट शुरू भए तपाइको अश्विनी  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
      तपाइको नाम   ली लु ले लो बाट शुरू भए तपाइको भरणी   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
      तपाइको नाम   अ इ उ ए  बाट शुरू भए तपाइको कृत्तिका  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
      तपाइको नाम   ओ वा वि वु बाट शुरू भए तपाइको रोहिणी  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
      तपाइको नाम   बे बो का की बाट शुरू भए तपाइको मृगशिारा नक्षत्र हो र हजुर को २०७३ को शीरमा परेको हुनाले भूमिलाभको योग छ।
     तपाइको नाम   कु घ ङ छ बाट शुरू भए तपाइको आर्द्रा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
     तपाइको नाम   के को हा ही बाट शुरू भए तपाइको पुर्नर्वसु नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
     तपाइको नाम   हु हे हो डा बाट शुरू भए तपाइको  तिष्य   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
     तपाइको नाम   डि डु डे डो बाट शुरू भए तपाइको श्लेषा    नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
१०   तपाइको नाम   मा मि मु मे बाट शुरू भए तपाइको मघा    नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
११    तपाइको नाम   मो टा टि टु बाट शुरू भए तपाइको पुर्वफाल्गुनी नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
१२    तपाइको नाम   टे टो पा पी बाट शुरू भए तपाइको उत्तरफाल्गुनी     नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
१३    तपाइको नाम   पू ष ण ठ बाट शुरू भए तपाइको हस्ता   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
१४   तपाइको नाम   पे पो रा री बाट शुरू भए तपाइको  चित्रा   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल    देब्रेहातमा परेको ह्रनाले चोटपटकको डर छ
१५    तपाइको नाम   रु रे रो ता बाट शुरू भए तपाइको  स्वाती नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रेहातमा परेको ह्रनाले चोटपटकको डर छ
१६    तपाइको नाम   ती तु ते तो बाट शुरू भए तपाइको विशााखाा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रेहातमा परेको ह्रनाले चोटपटकको डर छ
१७   तपाइको नाम   ना नी नु ने बाट शुरू भए तपाइको अनुराधा  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँहातमा परेकोले प्रेम मिलन प्राप्ति योग छ।
१८    तपाइको नाम   नो या यि यु बाट शुरू भए तपाइको ज्येष्ठा   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँहातमा परेकोले प्रेम मिलन प्राप्ति योग छ।
१९   तपाइको नाम   ये योा भा भी बाट शुरू भए तपाइको मूल   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँहातमा परेकोले प्रेम मिलन प्राप्ति योग छ।
२०   तपाइको नाम   भू धा फा ढा बाट शुरू भए तपाइको पुर्वषाढा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
२१   तपाइको नाम   भे भो जा जी बाट शुरू भए तपाइको उत्तरषाढा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
२२    तपाइको नाम   खी खु खो खो बाट शुरू भए तपाइको श्रवण नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ
२३   तपाइको नाम   गा गी गु गे बाट शुरू भए तपाइको धनिष्ठा  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ
२४    तपाइको नाम   गो सा सि सु बाट शुरू भए तपाइको शततारा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ
२५    तपाइको नाम   से सो दा दी बाट शुरू भए तपाइको पूर्वभाद्रपदा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल  मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
२६    तपाइको नाम   दु थ झ ञ बाट शुरू भए तपाइको  उत्तरभाद्रपदा     नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल  मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
२७    तपाइको नाम   दे दो चा ची बाट शुरू भए तपाइको रेवती   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल  मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।

तयार पार्ने ज्यो पं लक्ष्मण 


आज मिति २०७२ साल चैत्र २८ गते आईत

तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय समाधान ९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण                  
आज मिति      २०७२  साल    चैत्र    २८    गते     आईत         चन्द्रमा        राशिमा             
मेष     सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति  
वृष     पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा  
मिथुन   मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।।  र्
कर्कटर्  अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा हुने,
सिंह    विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख      
कन्या   मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु पराजय, शारीरिक श्रम बढ्ने।      
तुला    व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग
वृश्चिक  स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न पर्ूवक गरेको काम पूरा    
धनु     भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति।    
मकर   मनोकांक्षा पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको कुरा पर्ूण्ा, कार्यमा प्रगति, पारीवारिक सुख
कुम्भ   आम्दानी वृद्धि  कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पर्ूण्ा 
मीन    फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल    
                                                                                        
भोलिको पञ्चाङ्ग                                                                                  
भोलि मिति      २०७२  साल    चैत्र    २९    गते     सोम    बार                                      
तदनुसार २०१र्६र्       .सं.   अप्रिल   ११    तारिख                                                
सूर्योदयकालिन तिथि      शुक्ल         चतर्ुर्थी       दिवा    ८ः०४ बजेसम्म                                 
सूर्योदयकालिन नक्षत्र            रोहि०ाी                   राति    २१ः३०       बजेसम्म                                  
सूर्योदयकालिन योग             सौभाग्य                                                                     
सूर्योदयकालिन करण            बब                                                                        
चन्द्रमा              वृष     राशिमा  दक्षिण पर्ुव          दिशाको यात्रा शुभ                                 
दिनमान ३१ः४२ः३०         घडी पला घण्टा   १२ः४१       मिनेट                                   
सूर्योदय  प्रात    ५ः४५ बजे    सर्ूयास्त       साँझ    १८ः२६       बजे                                    
शुक्र    पर्ूव दिशामा   नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।