तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख २५ गते शनि चन्द्रमा १ राशिमा
मेष कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
वृष शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शी३्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
मिथुन योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता र्
कर्कट नवीन
योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
सिंह धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
कन्या योजना
अधुरो हुन,े शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
तुला व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृश्चिक लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
धनु पर्ढाईमा
प्रगति बाण्ी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
मकर प्रिय
वःतु प्राप्ति३रायासी समस्या, मिथ्यापवाद, कार्यमा
९लिाई हुन
कुम्भ सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
मीन आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
भोलिको पञ्चाङ्ग १
भोलि मिति २०७३ साल बैशाख २६ गते आईत बार
तदनुसार २०१६ इ.सं. मे ८ तारिख
सूर्योदयकालिन तिथि शुक्ल २ द्धितीया प्रात २०ः५२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र कृतिका. प्रात ६ः५३ बजेसम्म
सूर्योदयकालिन योग शोभन
सूर्योदयकालिन करण बालब
चन्द्रमा वृष राशिमा दक्षिण
पर्ुव दिशाको यात्रा शुभ
दिनमान ३३ः२०ः०० घडी पला घण्टा १३ः२० मिनेट
सूर्योदय प्रात ५ः२१ बजे सर्ूयास्त साँझ १८ः४१ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।