आज
मिति २०७१ साल असोज ४ गते शनि बार
सूर्योदयकालिन
तिथि कृष्ण १२ द्वादशी ३ राति ५ः१८ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र ८ तिष्य. १ प्रात ८ः१२ बजेसम्म
सूर्योदयकालिन
योग २० शिव
सूर्योदयकालिन
करण कौलब
चन्द्रमा .कर्कटराशिमाउत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३०ः२५ः०० घडीपला घण्टा १२ः१० मिनेट
सूर्योदय प्रात ५ः५१ बजे सूर्यास्त साँझ १८ः०१ बजे
शुक्र पूर्व दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल असोज ४ गते शनि वार चन्द्रमा ४ राशिमा २
मेष पारिवारिक सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट,
यात्रा फलदायी
वृष सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख
मिथुनर् कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने र्
कर्कट कठिनाईबाट छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको विकास,
सिंह आलःयता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग
कन्या लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने,
तुला प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने,
वृश्चिकर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति
धनु कार्यविध्न, स्वास्थ्यकठिनाईबाट छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
मकर व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
कुम्भर् अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
मीन अध्ययन अध्यापन सफल, असल बोलीर विचार आउने, प्रियबस्तु प्राप्ति, कार्य सिद्धि