तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय
समाधान ९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७२ साल चैत्र ४ गते बिहि वार चन्द्रमा ३ राशिमा २
मेष सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
वृष पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
मिथुन अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति, र्
कर्कटर् अर्थ
वृद्धि, कार्य सिद्धि, शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
सिंह व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
कन्या कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
तुलार् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
वृश्चिक प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
धनु लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
मकर आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
कुम्भ नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
मीनर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
भोलिको पञ्चाङ्ग
भोलि मिति २०७२ साल चैत्र ५ गते शुक्र बार
तदनुसार २०१र्६र् इ.सं. मार्च १८ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १० दशमी २ दिवा १३ः०२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ७ पर्ुनर्वसु. २ दिवा ११ः५३ बजेसम्म
सूर्योदयकालिन योग ५ शोभन
सूर्योदयकालिन करण ३ वणिज.
चन्द्रमा ४र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३०ः०५ः०० घडी पला घण्टा १२ः०२ मिनेट
सूर्योदय प्रात ६ः१२ बजे सर्ूयास्त साँझ १८ः१४ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।