आउनुहोस तपाइको २०७१ सालको मेष सक्रान्तिफल हेर्नुहोस।
१ चुचेचोला अश्विनी नक्षत्र को २०७१ को संक्रान्तिफल
हृदयमा परेको हुनाले धनप्राप्ति योग छ।
२ लीलुलेलो भरणी नक्षत्र को २०७१ को संक्रान्तिफल
हृदयमा परेको हुनाले धनप्राप्ति योग छ।
३ अइउए कृत्तिका नक्षत्र को २०७१ को संक्रान्तिफल
हृदयमा परेको हुनाले धनप्राप्ति योग छ।
४ ओवाविवु रोहिणी नक्षत्र को २०७१ को संक्रान्तिफल
मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
५ बेबोकाकी मृगशिारा नक्षत्र को
२०७१ को संक्रान्तिफल मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
६ कुघङछ आर्द्रा नक्षत्र को २०७१ को
संक्रान्तिफल मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
७ केकोहाही पुर्नर्वसु नक्षत्र को २०७१ को संक्रान्तिफल
शीरमा परेको हुनाले भूमिलाभको योग छ।
८ हुहेहोडा तिष्य नक्षत्र को २०७१ को संक्रान्तिफल
शीरमा परेको हुनाले भूमिलाभको योग छ।
९ डिडुडेडो श्लेषा नक्षत्र को २०७१ को
संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
१० मामिमुमे मघा नक्षत्र को २०७१ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको
योग छ।
११ मोटाटिटु पुर्वफाल्गुनी नक्षत्र को २०७१ को
संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
१२ टेटोपापी उत्तरफाल्गुनी नक्षत्र को २०७१ को
संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
१३ पूषणठ हस्ता नक्षत्र को २०७१ को संक्रान्तिफल
शीरमा परेको हुनाले भूमिलाभको योग छ।
१४ पेपोरारी चित्रा नक्षत्र को २०७१ को संक्रान्तिफल
देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।
१५ रुरेरोता स्वाती नक्षत्र को २०७१ को
संक्रान्तिफल देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।
१६ तीतुतेतो विशााखाा नक्षत्र को २०७१ को संक्रान्तिफल
देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।
१७ नानीनुने अनुराधा नक्षत्र को २०७१ को संक्रान्तिफल दायाँखुट्टामा
परेको हुनाले भ्रमणयोग छ।
१८ नोयायियु ज्येष्ठा नक्षत्र को २०७१ को संक्रान्तिफल
दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
१९ येयोाभाभी मूल नक्षत्र को २०७१ को संक्रान्तिफल
दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
२० भूधाफाढा पुर्वषाढा नक्षत्र को २०७१ को संक्रान्तिफल
देब्रेहातमा परेको हुनाले चोटपटकयोग छ।
२१ भेभोजाजी उत्तरषाढा नक्षत्र को २०७१ को
संक्रान्तिफल देब्रेहातमा परेको हुनाले चोटपटकयोग छ।
२२ खीखुखोखाो श्रवण नक्षत्र को २०७१ को संक्रान्तिफल
देब्रेहातमा परेको हुनाले चोटपटकयोग छ।
२३ गागीगुगे धनिष्ठा नक्षत्र को २०७१ को संक्रान्तिफल दायाँहातमा
परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
२४ गोसासिसु शततारा नक्षत्र को २०७१ को संक्रान्तिफल दायाँहातमा
परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
२५ सेसोदादी पूर्वभाद्रपदा नक्षत्र को २०७१ को
संक्रान्तिफल दायाँहातमा परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
२६ दुथझञ उत्तरभाद्रपदा नक्षत्र को २०७१ को
संक्रान्तिफल हृदयमा परेको हुनाले धनप्राप्ति योग छ।
२७ देदोचाची रेवती नक्षत्र को २०७१ को संक्रान्तिफल
हृदयमा परेको हुनाले धनप्राप्ति योग छ।
No comments:
Post a Comment