आजकोपञ्चाङ्ग छ
आजमिति २०७१ साल श्रावण 1 गते बिहि बार
सूर्योदयकालिनतिथि कृष्ण पञ्चमी प्रात 5:21 बजेसम्म
सूर्योदयकालिननक्षत्र द्दछ पर्ुवभाद्रपदा. ज्ञ प्रात ज्ञज्ञस्ज्ञड बजेसम्म
सूर्योदयकालिनयोग छ शोभन
सूर्योदयकालिनकरण गर
चन्द्रमा ज्ञद्द मीन राशिमा उत्तरपश्चिम दिशाकोयात्राशुभ
दिनमान घद्धस्ण्ठस्घण् ण्।द्दज्ञठ घडीपला घण्टा ज्ञघस्घढ मिनेट
सूर्योदय प्रात छस्द्दण् बजे सर्ूयास्त साँझ ज्ञडस्छढ बजे
शुक्र पर्ूवदिशामा नववधु, गर्भवतीरशिशुलाइपूर्वोत्तरदिशाकोयात्राअशुभ।तरअत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यपरवशिष्ठगोत्रलाइशुक्रदोषहुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल श्रावण १ गते ५ बिहि बार चन्द्रमा १२ राशिमा १
मेष फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल
वृष आम्दानी वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार प्राप्ति, कार्य पूर्ण
मिथुन मनोकांक्षा पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना सफल, पारिवारिक सुख र्
कर्क भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार मिल्ने, धर्मप्रति रुचि
सिंह स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न पूर्वक गरेको काम पूरा
कन्या व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
तुला मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
वृश्चिक विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक सुख, कार्य सिद्धि
धनुर् खर्च बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण हुने,
मकर मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
कुम्भ पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
मीन सम्मान मिल्ने, मिष्ठान्न भोजन
प्राप्ति, सुसमाचार प्राप्ति, कार्य सिद्धि,
विजयप्राप्ति
No comments:
Post a Comment