आजको
पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण २ गते शुक्र बार
सूर्योदयकालिन
तिथि कृष्ण ५ पञ्चमी १ प्रात ५ः३८ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र २ उत्तरभाद्रपदा. २ दिवा ११ः१८ बजेसम्म
सूर्योदयकालिन
योग अतिगण्ड
सूर्योदयकालिन
करण भद्रा
चन्द्रमा १२ .१२श्रमीनराशिमाउत्तर पश्चिमदिशाको यात्रा शुभ
दिनमान ३४ः०७ः३० सम्म ३०ा १३ः३९ मिनेट
सूर्योदय प्रात ५ः२० बजे सूर्यास्त साँझ १८ः५९
शुक्र पूर्व दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा,
काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल श्रावण २ गते शुक्र बार चन्द्रमा १२ राशिमा
मेष आलस्यता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग
वृष लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने,
मिथुन प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने, र्
कर्कर् धर्मार्थ
सिद्धि, यशकीर्तिवृद्धि, प्रसन्नता,
सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति
सिंह कार्यविध्न, स्वास्थ्यकष्ट हट्ने, खर्चमा वृद्धि, यात्राकष्टदायक, दिग्दारीआउने
कन्या व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
तुलार् अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
वृश्चिक अध्ययन अध्यापन सफल, मृदुभाषी, सद्विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य सिद्धि
धनु पारिवारिक तनाव, योजना अधुरो, कार्यमा प्रगति, मित्रघात,
यात्रा फलदायी
मकर सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख
कुम्भ कार्यसफलहुने, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मीन कष्ट हट्ने, समस्या दुर, विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि
No comments:
Post a Comment