आजको
पञ्चाङ्ग ७
आज मिति २०७१ साल श्रावण ३ गते शनि बार
सूर्योदयकालिन
तिथि कृष्ण ७ सप्तमी २ दिवा ११ः१८ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र २७ रेवती २ दिवा १०ः० बजेसम्म
सूर्योदयकालिन
योग ७ सुगन्ड
सूर्योदयकालिन
करण भद्रा
चन्द्रमा १२ .१२श्रमीनराशिमाउत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३४ः०७ः३० सम्म ३०ा १३ः३९ मिनेट
सूर्योदय प्रात ५ः२० बजे सूर्यास्त साँझ १८ः५९ बजे
शुक्र पूर्व दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा,
काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल श्रावण ३ गते शनि बार चन्द्रमा १२ राशिमा ३
मेष शुभकार्यमा खर्च बढ्नेछ,
कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,
वृष योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मिथुन नवीन योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति, र्
कर्क धार्मिक कृत्य गरिने,
श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
सिंह योजना अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
कन्या व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
तुला लाभहानिदुवै सहन गर्नुपर्ने,
कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि
वृश्चिक पर्ढाईमा प्रगति बाणी र कलाको विकास,
मनोविनोद प्राप्ति, मित्रसुख कार्य सिद्धि
धनु प्रिय वस्तु प्राप्तिघरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुन
मकर सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
कुम्भ आर्थिक उन्नति योजना सफल,
शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने,
कार्य सिद्धि
मीन कलाको अभ्यास, अतिथि सत्कार मिल्ने,
व्यापारिक सफलता, योजना सफल हुने
No comments:
Post a Comment