आज
मिति २०७१ साल असोज १७ गते शुक्र बार
सूर्योदयकालिन
तिथि शुक्ल ९ नवमी १ प्रात छः२५ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र २१ उत्तरषा९ा. २ दिवा १८ः०छ बजेसम्म
सूर्योदयकालिन
योग छ अतिग०८
सूर्योदयकालिन
करण तैतिल
चन्द्रमा १० मकर राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान २९ः३०ः०० ० घडीपला घण्टा ११ः४८ मिनेट
सूर्योदय प्रात ५ः५८ बजे सूर्यास्त साँझ १७ः४छ बजे
शुक्र पूर्व दिशामा अःत
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल असोज १७ गते शुक्र चन्द्रमा १० राशिमा १
मेष मनोकांक्षा पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति,
पारिवारिक सुख
वृष भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति
मिथुन स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपूर्ण अवसर पाइने। र्
कर्कट व्यापार वृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
सिंह मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
कन्या विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख,
तुलार् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपूर्वक
गरेको कार्यपूर्ण हुने,
वृश्चिक मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
धनु पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
मकर सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
कुम्भ फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल
मीन आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पूर्ण
No comments:
Post a Comment