आज
मिति २०७१ साल असोज १८ गते शनि बार
सूर्योदयकालिन
तिथि शुक्ल ११ एकादशी ३ राति १ः४५ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र २२ श्रव०ा २ दिवा १छः३० बजेसम्म
सूर्योदयकालिन
योग ७ सुग०८
सूर्योदयकालिन
करण वणिज
चन्द्रमा १० मकर राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान २९ः२७ः३० ० घडीपला घण्टा ११ः४७ मिनेट
सूर्योदय प्रात ५ः५८ बजे सूर्यास्त साँझ १७ः४५ बजे
शुक्र पूर्व दिशामा अःत
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल असोज १८ गते शनि चन्द्रमा १० राशिमा २
मेष प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने,
वृषर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति
मिथुन कार्यविध्न, स्वास्थ्यकठिनाईबाट छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला र्
कर्कट व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
सिंहर् अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
कन्या अध्ययन अध्यापन सफल, असल बोलीर विचार आउने, प्रियबस्तु प्राप्ति, कार्यसि४ ि
तुला पारिवारिक सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट,
यात्रा फलदायी
वृश्चिक सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख,
धनुर् कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मकर कठिनाईबाट छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावु४किो विकास
कुम्भ आलःयता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईकोसहयोग
मीन लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने,
No comments:
Post a Comment