तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण
शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०।
कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल
अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना
कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ।
तपाइको आजको राशिफल
आज मिति २०७१ साल फाल्गुण ३० गते शनि बार
तदनुसार २०१५ इ.सं. मार्च १४ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ९ नवमी राति ४ः३८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र मुल राति २०ः४० बजेसम्म
सूर्योदयकालिन योग व्यतिपात
सूर्योदयकालिन करण तैतिल
चन्द्रमा धनु राशिमा पूर्व
उत्तर दिशाको यात्रा शुभ
दिनमान २९ः४५ः०० घडी पला घण्टा ११ः५४ मिनेट
नेपालमा सूर्योदयप्रात ६ः१७ बजे नेपालमा
सूर्यास्त साँझ १८ः११ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिमदक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल फाल्गुण ३० गते शनि चन्द्रमा ९ राशिमा १
मेष भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
वृष स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपूर्ण अवसर पाइने।
मिथुन व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग, र्
कर्कट मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
सिंह विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
कन्यार् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण
हुने,
तुला मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
वृश्चिक पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण
हुनेछ।
धनु सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
मकर फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
कुम्भ आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पूर्ण
मीन मनोकांक्षा पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम
बन्ने, योजनामा प्रगति, पारिवारिक सुख
No comments:
Post a Comment