तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण
शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०।
कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल
अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना
कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ।
तपाइको आजको राशिफल
आज मिति २०७१ साल चैत १ गते आईत बार
तदनुसार २०१५ इ.सं. मार्च १५ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १० दशमी राति ३ः०२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र पूर्व षाढा. राति १९ः५२ बजेसम्म
सूर्योदयकालिन योग वरीयान
सूर्योदयकालिन करण वणिज
चन्द्रमा धनु राशिमा पूर्व
उत्तर दिशाको यात्रा शुभ
दिनमान २९ः४७ः३० घडी पला घण्टा ११ः५५ मिनेट
नेपालमा सूर्योदयप्रात ६ः१६ बजे नेपालमा
सूर्यास्त साँझ १८ः११ बजे
शुक्र पश्चिम दिशामा नववधु, गर्भवती र शिशुलाइ पश्चिमदक्षिणदिशाको यात्रा अशुभ। तर
अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment