आजको पञ्चाङ्ग ५
आज मिति २०७२ साल आश्विन २१ गते बिहि बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर ८ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ११ एकादशी ३ राति २०ः५ट बजेसम्म
सूर्योदयकालिन नक्षत्र ९ अश्लेषा. २ दिवा १टः२२ बजेसम्म
सूर्योदयकालिन योग २२ साध्य
सूर्योदयकालिन कर०ा बब
चन्द्रमा ४र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २९ः१२ः३० घडी पला घण्टा ११ः४१ मिनेट
सूर्योदय प्रात ६ः०० बजे सर्ूयास्त साँझ १७ः४१ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल आश्विन २१ गते बिहि चन्द्रमा ४ राशिमा ३
मेष प्रियकुराकोप्राप्ति, घरायासी
समःया, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
वृष सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
मिथुन आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि र्
कर्कट कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
सिंह शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
कन्या योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
तुला नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
वृश्चिक धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
धनु योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
मकर व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
कुम्भ लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मीन पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
No comments:
Post a Comment