आजको पञ्चाङ्ग ट
आज मिति २०७२ साल आश्विन २२ गते शुक्र बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर ९ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १२ ४ादशी ३ राति २२ः२५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १० मघा ३ राति १८ः२० बजेसम्म
सूर्योदयकालिन योग २३ शुभ
सूर्योदयकालिन कर०ा कौलब
चन्द्रमा ५ सिंह राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान २९ः०७ः३० घडी पला घण्टा ११ः३९ मिनेट
सूर्योदय प्रात टः०१ बजे सर्ूयास्त साँझ १७ः४० बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल आश्विन २२ गते शुक्र चन्द्रमा ५ राशिमा १
मेष विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख, कार्य सिद्धि
वृषर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
मिथुन मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल । र्
कर्कट पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
सिंह सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
कन्या फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
तुला आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
वृश्चिक मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
धनु भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
मकर स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
कुम्भ व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
मीन मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
No comments:
Post a Comment