आज को पञ्चाङ्ग ७
आज मिति २०७२ साल पौष ४ गते शनि बार
तदनुसार २०१र्५र् इ.सं. डिसेम्बर १९ तारिख
सूर्योदयकालिन तिथि कृष्०ा ९ नवमी ३ राति ४ः१५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २ट उत्तरभाद्रपदा. ३ राति २०ः३२ बजेसम्म
सूर्योदयकालिन योग १७ व्यतिपात
सूर्योदयकालिन कर०ा बालब
चन्द्रमा १२ <mबष्तियस्१२श्रमीनराशिमाउत्तर
पश्चिम दिशाको यात्रा शुभ
दिनमान २५ः५०ः०० घडी पला घण्टा १०ः२० मिनेट
सूर्योदय प्रात ६ः५० बजे सर्ूयास्त साँझ १७ः१० बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउनेसन्तान सम्वन्धी समस्याको विचार
र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचार तथा
शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै ज्योतिषसेवा।ज्योतिषसेवा।हरि अउम। ज्यो.पं लक्ष्मण(९८५७६३६२६० र ९८०६१४९५०३)
आज मिति २०७२ साल पौष ४ गते शनि वार चन्द्रमा १२ राशिमा १
मेष फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
वृष आम्दानी
वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
मिथुन मनोकांक्षा
पर्ूण्ा, कार्य सफल आँटेको कुरा पर्ूण्ा, योजना
सफल, पारिवारिक सुख र्
कर्कट भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार मिल्ने, धर्मप्रति
रुचि
सिंह स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न
पर्ूवक गरेको काम पूरा
कन्या व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
तुला मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
वृश्चिक विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक
सुख, कार्य सिद्धि
धनुर् खर्च
बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपर्ूवक
गरेको कार्यपर्ूण्ा हुने,
मकर मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
कुम्भ पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
मीन सम्मान
मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
No comments:
Post a Comment