आज को पञ्चाङ्ग १
आज मिति २०७२ साल पौष ५ गते आईत बार
तदनुसार २०१र्५र् इ.सं. डिसेम्बर २० तारिख
सूर्योदयकालिन तिथि कृष्०ा १० दशमी ३ राति १ः५४ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २७ रेवती २ दिवा १८ः५२ बजेसम्म
सूर्योदयकालिन योग १८ वरीयान
सूर्योदयकालिन कर०ा तैतिल
चन्द्रमा १२ मीन राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २५ः५०ः०० घडी पला घण्टा १०ः२० मिनेट
सूर्योदय प्रात ६ः५१ बजे सर्ूयास्त साँझ १७ः११ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउनेसन्तान सम्वन्धी समस्याको विचार
र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचार तथा
शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै ज्योतिषसेवा।ज्योतिषसेवा।हरि अउम। ज्यो.पं लक्ष्मण(९८५७६३६२६० र ९८०६१४९५०३)
आज मिति २०७२ साल पौष ५ गते आईत बार चन्द्रमा १२ राशिमा २
मेष आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
वृष लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
मिथुन प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने, र्
कर्कटर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
सिंह कार्यविध्न, स्वास्थ्यकष्ट
हट्ने, खर्चमा वृद्धि, यात्राकष्टदायक, दिग्दारीआउने
कन्या व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
तुलार् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
वृश्चिक अध्ययन
अध्यापन सफल, मृदुभाषी, सद्विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य सिद्धि
धनु पारिवारिक
तनाव, योजना अधुरो, कार्यमा प्रगति, मित्रघात, यात्रा
फलदायी
मकर सत्कार
पाइने, योजना पर्ूण्ा पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
कुम्भ कार्यसफलहुने, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मीन कष्ट
हट्ने, समस्या दुर, विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि
No comments:
Post a Comment