तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख १६ गते ीबहि चन्द्रमा ९ राशिमा
मेषर् धर्मार्थ
सिद्धि, यशकीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
वृष कार्यविध्न, स्वास्थ्यकष्ट
हट्ने, खर्चमा वृद्धि, यात्राकष्टदायक, दिग्दारीआउने
मिथुन व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता, र्
कर्कटर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
सिंह अध्ययन
अध्यापन सफल, मृदुभाषी, सद्विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य सिद्धि
कन्या पारिवारिक
तनाव, योजना अधुरो, कार्यमा प्रगति, मित्रघात, यात्रा
फलदायी
तुला सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
वृश्चिक कार्यसफलहुने, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
धनु कष्ट
हट्ने, समस्या दुर, विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि
मकर आलस्यता
छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
कुम्भ लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
मीन प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
भोलिको पञ्चाङ्ग
भोलि मिति २०७३ साल बैशाख १७ गते शुक्र बार
तदनुसार २०१६ इ.सं. अप्रिल २९ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ७ सप्तमी दिवा १६ः४६ बजेसम्म
सूर्योदयकालिन नक्षत्र उत्तरषाढा. दिवा १७ः५३ बजेसम्म
सूर्योदयकालिन योग साध्य
सूर्योदयकालिन करण बालब
चन्द्रमा मकर राशिमा दक्षिण
पर्ुव दिशाको यात्रा शुभ
दिनमान ३२ः५०ः०० घडी पला घण्टा १३ः०८ मिनेट
सूर्योदय प्रात ५ः२८ बजे सर्ूयास्त साँझ १८ः३६ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment