तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख १७ गते शुक्र चन्द्रमा १० राशिमा
मेष मनोकांक्षा
पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना
सफल, पारिवारिक सुख
वृष भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार मिल्ने, धर्मप्रति
रुचि
मिथुन स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न
पूर्वक गरेको काम पूरा र्
कर्कट व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
सिंह मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
कन्या विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक
सुख, कार्य सिद्धि
तुलार् खर्च
बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक
गरेको कार्यपूर्ण हुने,
वृश्चिक मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
धनु पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्धत, कार्यपूर्ण हुनेछ।
मकर सम्मान
मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
कुम्भ फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
मीन आम्दानी
वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार
प्राप्ति, कार्य पूर्ण
भोलिको पञ्चाङ्ग ७
भोलि मिति २०७३ साल बैशाख १८ गते श्नि बार
तदनुसार २०१६ इ.सं. अप्रिल ३० तारिख
सूर्योदयकालिन तिथि शुक्ल ८ अष्टमी दिवा १५ः५२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र श्रवण दिवा १७ः४१ बजेसम्म
सूर्योदयकालिन योग शुभ
सूर्योदयकालिन करण तैतिल
चन्द्रमा १० मकर राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान ३२ः५५ः०० घडी पला घण्टा १३ः१० मिनेट
सूर्योदय प्रात ५ः२७ बजे सर्ूयास्त साँझ १८ः३७ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment