तपाईंको आजको राशिफल
आज मिति २०७१ साल ज्येठ ३२ गते मंगल चन्द्रमा ट राशिमा २
मेषर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
वृष अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य सिद्धि
मिथुन पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी र्
कर्कट सत्कार
पाइने, योजना पर्ूण्ा पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
सिंहर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
कन्या कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि
तुला आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
वृश्चिक लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
धनु प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
मकरर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
कुम्भ कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
मीन व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
भोलिको पञ्चाङ्ग ४
भोलि मिति २०७१ साल असार १ गते बुध बार
तदनुसार २०१र्६र् इ.सं. जुन १५ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १० दशमी २ दिवा ७ः५५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १४ चित्रा ३ राति २१ः०६ बजेसम्म
सूर्योदयकालिन योग १८ वरीयान
सूर्योदयकालिन करण ३ वणिज.
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३४ः३२ः३० घडी पला घण्टा १३ः४९ मिनेट
सूर्योदय प्रात ५ः१० बजे सर्ूयास्त साँझ १८ः५९ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment