Jun 14, 2016

२०७३ साल असार १ गते बुधबार

मेष     व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग
वृष     मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु पराजय, शारीरिक श्रम बढ्ने
मिथुन   विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख       र्
कर्कटर्  अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा हुने,
सिंह    मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।   
कन्या   पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा हुनेछ।   
तुला    सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति  
वृश्चिक  फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल    
धनु     आम्दानी वृद्धि  कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पर्ूण्ा 
मकर   मनोकांक्षा पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति, पारिवारिक सुख  
कुम्भ   भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति     
मीन    स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपर्ूण्ा अवसर पाइने।     
तपाईंको आजको राशिफल



No comments: