आज मिति २०७३ साल श्रावण १ गते ७ शनि बार चन्द्रमा ८ राशिमा २
मेष कार्यविध्न, स्वास्थ्यकष्ट हट्ने, खर्चमा वृद्धि, यात्राकष्टदायक, दिग्दारीआउने
वृष व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको आनन्द, भावुकता,
मिथुन अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा खर्च
कर्कट अध्ययन अध्यापन सफल, मृदुभाषी, सद्विचार आउने, प्रियबस्तु प्राप्ति, कार्य सिद्धि
सिंह पारिवारिक तनाव, योजना अधुरो, कार्यमा प्रगति, मित्रघात, यात्रा फलदायी
कन्या सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख, कार्य सिद्धि
तुला कार्यसफलहुने, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
वृश्चिक कष्ट हट्ने, समस्या दुर, विजय प्राप्ति, विद्यावुद्धिको विकास, कार्य सिद्धि
धनु आलस्यता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग
मकर लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने,
कुम्भ प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने,
मीन धर्मार्थ सिद्धि, यशकीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति
भोलिको पञ्चाङ्ग १
भोलि मिति २०७३ साल श्रावण २ गते आईत बार
तदनुसार २०१६ ई.सं. जुलाइ १७ तारिख
सूर्योदयकालिन तिथि शुकल १३ त्रयोदशी ३ राति ३ः३९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १८ ज्येष्ठा ३ राति २२ः२१ बजेसम्म
सूर्योदयकालिन योग २५ ब्रह्म
सूर्योदयकालिन करण २ कौलब
चन्द्रमा ८
वृश्चिक राशिमा उत्तर पश्चिम दिदिशाको यात्रा शुभ
दिनमान ३४ः०७ः३० घडीपला घण्टा १३ः३९ मिनेट
सूर्योदय प्रात ५ः२० बजे सूर्यास्त साँझ १८ः५९
शुक्र पश्चिम दिशामा नववधु, गर्भवती र शिशुलाइ पश्चिम दक्षिण दिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment