तपाईंको आजको राशिफल
आज मिति
२०७३
साल
श्रावण
२
गते
आईत
बार
चन्द्रमा
८
राशिमा
३
मेष
योजना अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा प्रगति, मित्र सुखमा कमी
वृष
व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा सरिक
मिथुन
लाभहानिदुवै सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि
कर्कट
पढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख कार्य सिद्धि
सिंह
प्रिय वस्तु प्राप्तिघरायासी समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुन
कन्या
सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग प्राप्ति, कार्य सिद्धि
तुला
आर्थिक उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने, कार्य सिद्धि
वृश्चिक
कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक सफलता, योजना सफल हुने
धनु
शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,
मकर
योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा उन्नति, कार्य सफलता
कुम्भ
नवीन योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति,
मीन
धार्मिक कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
भोलिको पञ्चाङ्ग
२
भोलि मिति
२०७३
साल
श्रावण
३
गते
सोम
बार
तदनुसार
२०१६
ई.सं.
जुलाइ
१८
तारिख
सूर्योदयकालिन तिथि
शुक्ल
१४
चतुदर्शी
३
राति
४ः१९
बजेसम्म
सूर्योदयकालिन नक्षत्र
१९
मुल
२
दिवा
१५ः२५
बजेसम्म
सूर्योदयकालिन योग
२ट
ऐन्द्र
सूर्योदयकालिन करण
गर
चन्द्रमा
९
धनु
राशिमा
पुर्व उत्तर
दिदिशाको यात्रा शुभ
दिनमान
३४ः०२ः३०
घडीपला
घण्टा
१३ः३७
मिनेट
सूर्योदय
प्रात
५ः२१
बजे
सूर्यास्त
साँझ
१८ः५८
बजे
शुक्र पश्चिम दिशामा नववधु, गर्भवती र शिशुलाइ पश्चिम दक्षिण दिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment