तपाईंको आजको राशिफल
आज मिति २०७३ साल जेष्ठ २४ गते सोम चन्द्रमा ३ राशिमा १
मेष मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
वृष पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
मिथुन सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति र्
कर्कट फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
सिंह आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
कन्या मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
तुला भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
वृश्चिक स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
धनु व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
मकर मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
कुम्भ विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
मीनर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
भोलिको पञ्चाङ्ग ३
भोलि मिति २०७३ साल जेष्ठ २५ गते मंगल बार
तदनुसार २०१र्टर् इ.सं. जुन ७ तारिख
सूर्योदयकालिन तिथि शुक्ल २ द्धितीया २ दिवा ५ः१८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ट आदर््रर्ाा २ दिवा ११ः४२ बजेसम्म
सूर्योदयकालिन योग १० गण्ड
सूर्योदयकालिन करण २ तैतिल
चन्द्रमा ३ मिथुन राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३४ः२७ः३० घडी पला घण्टा १३ः४७ मिनेट
सूर्योदय प्रात ५ः१० बजे सर्ूयास्त साँझ १८ः५७ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment