तपाईंको आजको राशिफल
आज मिति २०७३ साल जेष्ठ २५ गते मंगल चन्द्रमा ३ राशिमा २
मेष सत्कार
पाइने, योजना पर्ूण्ा पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
वृषर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मिथुन नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति र्
कर्कट आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
सिंह लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
कन्या प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
तुलार् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
वृश्चिक कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
धनु व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
मकरर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
कुम्भ अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति
मीन पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
भोलिको पञ्चाङ्ग ४
भोलि मिति २०७३ साल जेष्ठ २ट गते बुध बार
तदनुसार २०१र्६र् इ.सं. जुन ८ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ४ चतर्ुर्थी ३ राति ३ः०४ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ७ पर्ुनर्वसु. १ प्रात ११ः१७ बजेसम्म
सूर्योदयकालिन योग ११ वृ४ ि
सूर्योदयकालिन करण ३ वणिज.
चन्द्रमा ४र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३४ः३०ः०० घडी पला घण्टा १३ः४८ मिनेट
सूर्योदय प्रात ५ः०९ बजे सर्ूयास्त साँझ १८ः५७ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment