तपाईंको आजको राशिफल
आज मिति २०७३ साल जेष्ठ २६ गते बुध चन्द्रमा ४ राशिमा १
मेषर् अर्थहानि
हुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपर्ूवक
गरेको कार्यपर्ूण्ा हुने,
वृष मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
मिथुन पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ। र्
कर्कट सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
सिंह फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
कन्या आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
तुला मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
वृश्चिक भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
धनु स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
मकर व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
कुम्भ मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मीन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
भोलिको पञ्चाङ्ग ५
भोलि मिति २०७३ साल जेष्ठ २७ गते बिहि बार
तदनुसार २०१र्६र् इ.सं. जुन ९ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ५ पञ्चमी १ प्रात २ः४५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ८ तिष्य. १ प्रात ११ः१८ बजेसम्म
सूर्योदयकालिन योग १२ ध्रुव
सूर्योदयकालिन करण ४ बब
चन्द्रमा ४र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३४ः३०ः०० घडी पला घण्टा १३ः४८ मिनेट
सूर्योदय प्रात ५ः०९ बजे सर्ूयास्त साँझ १८ः५७ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment