आज
मिति २०७१ साल असोज २० गते सोम बार
सूर्योदयकालिन
तिथि शुक्ल १३ त्रयोदशी ३ राति २०ः५८ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र २४ शतभिषा २ दिवा १३ः१० बजेसम्म
सूर्योदयकालिन
योग १० ग०८
सूर्योदयकालिन
करण कौलब
चन्द्रमा ११ कुम्भ राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान २९ः२०ः०० ० घडीपला घण्टा ११ः४४ मिनेट
सूर्योदय प्रात ५ः५९ बजे सूर्यास्त साँझ १७ः४३ बजे
शुक्र पूर्व दिशामा अःत
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल असोज २० गते सोम चन्द्रमा ११ राशिमा २
मेष लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने,
वृष प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने,
मिथुनर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति र्
कर्कट कार्यविध्न, स्वास्थ्यकठिनाईबाट छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
सिंह व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
कन्यार् अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
तुला अध्ययन अध्यापन सफल, असल बोलीर विचार आउने, प्रियबस्तु प्राप्ति,
वृश्चिक पारिवारिक सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट,
यात्रा फलदायी
धनु सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदरसुख,
मकरर् कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
कुम्भ कठिनाईबाट छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको विकास,
मीन आलःयता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग