तपाइको
आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श
केन्द्र डिमुवा पर्वत नेपाल ९७७
९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश
र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस।
चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क
लाग्नेछ। तपाइको आजको राशिफल
आज
मिति २०७१ साल मंसीर ४ गते बिहि बार
तदनुसार २०१४ नोभेम्बर २० तारिख
सूर्योदयकालिन
तिथि कृष्ण १३ त्रयोदशी दिवा १७स्द्ध१ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र चित्रा दिवा १२स्ज्ञ३ बजेसम्म
सूर्योदयकालिन
योग आयुष्मान
सूर्योदयकालिन
करण भद्रा
चन्द्रमा तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान २टस्घ७स्घ० घडी पला घण्टा १ण्स्घ९ मिनेट
सूर्योदय प्रात टस्द्द९ बजे सुर्यास्त साँझ १७स्ण्ड बजे
शुक्र पुर्व दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल मंसीर ४ गते बिहि वार चन्द्रमा ७ राशिमा १
मेष व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
वृष मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मिथुन विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख र्
कर्कटर् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपुर्वक
गरेको कार्यपुर्णहुने,
सिंह मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
कन्या पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट म२त, कार्यपुर्णहुने५।
तुला सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृश्चिक फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल
धनु आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पुर्ण
मकर मनोकांक्षा पुर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति,
पारिवारिक सुख
कुम्भ भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति
मीन स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपुर्ण अवसर पाइने।