Apr 1, 2015

आउनुहोस तपाइको २०७२ सालको मेष सक्रान्तिफल हेर्नुहोस।

आउनुहोस तपाइको २०७२ सालको मेष सक्रान्तिफल हेर्नुहोस।
      चुचेचोला अश्विनी  नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
      लीलुलेलो भरणी   नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
      अइउए  कृत्तिका  नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।   
      ओवाविवु रोहिणी  नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।   
      बेबोकाकी मृगशिारा नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।   
      कुघङछ आर्द्रा नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँहातमा परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
      केकोहाही पुर्नर्वसु नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँहातमा परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
      हुहेहोडा  तिष्य   नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँहातमा परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
      डिडुडेडो श्लेषा    नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
१०    मामिमुमे मघा    नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
११    मोटाटिटु पुर्वफाल्गुनी नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
१२    टेटोपापी उत्तरफाल्गुनी     नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनप्राप्ति योग छ।     
१३    पूषणठ  हस्ता   नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
१४    पेपोरारी  चित्रा   नक्षत्र को २०७२ को संक्रान्तिफल     मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
१५    रुरेरोता  स्वाती नक्षत्र को २०७२ को संक्रान्तिफल मुखमा परेको हुनाले वाक्सिद्दि याययोग छ।
१६    तीतुतेतो विशााखाा नक्षत्र को २०७२ को संक्रान्तिफल मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
१७    नानीनुने अनुराधा  नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
१८    नोयायियु ज्येष्ठा   नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
१९    येयोाभाभी मूल   नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२०    भूधाफाढा पुर्वषाढा नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२१    भेभोजाजी उत्तरषाढा नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२२    खीखुखोखाो श्रवण नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२३    गागीगुगे धनिष्ठा  नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२४    गोसासिसु शततारा नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
२५    सेसोदादी पूर्वभाद्रपदा नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
२६    दुथझञ  उत्तरभाद्रपदा     नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
२७    देदोचाची रेवती   नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।

तयार पार्ने ज्यो पं लक्ष्मण 

आज मिति २०७१ साल चैत्र १८ गते बुध बार

तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ। आजको पंचांग                                                                           
आज मिति      २०७१  साल    चैत्र    १८    गते     बुध     बार                                      
तदनुसार २०१र्५र्       .सं.   अप्रिल         तारिख                                                
सूर्योदयकालिन तिथि      शुक्ल   १२    द्धादशी        प्रात    ११ः०७       बजेसम्म                                  
सूर्योदयकालिन नक्षत्र      १०    म३ा               दिवा    १५ः४२       बजेसम्म                                  
सूर्योदयकालिन योग             शुल                                                                       
सूर्योदयकालिन कर०ा          कौलब                                                                     
चन्द्रमा              सिंह    राशिमा  पर्ुव उत्तर           दिशाको यात्रा शुभ                                 
दिनमान ३०ः५७ः३०         घडी पला घण्टा   १२ः२३       मिनेट                                   
सूर्योदय  प्रात    ५ः५७ बजे    सर्ूयास्त       साँझ    १८ः२०       बजे                                    
शुक्र    पश्चिम दिशामा   नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।                                   
तपाईंको आजको राशिफल       
आज मिति      २०७१  साल    चैत्र    १८    गते     बुध           चन्द्रमा        राशिमा             
मेष     विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख, कार्य सिद्धि   
वृषर्    अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा हुने,
मिथुन   मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।    र्
कर्कट   पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा हुनेछ।   
सिंह    सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति  
कन्या   फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल    
तुला    आम्दानी वृद्धि  कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पर्ूण्ा 
वृश्चिक  मनोकांक्षा पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति, पारिवारिक सुख  
धनु     भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति     
मकर   स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपर्ूण्ा अवसर पाइने।     
कुम्भ   व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग

मीन    मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु पराजय, शारीरिक श्रम बढ्ने

Mar 31, 2015

आज मिति २०७१ साल चैत्र १७ गते मंगल बार

तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ। आजको पंचांग                                                                           
आज मिति      २०७१  साल    चैत्र    १७    गते     मंगल   बार                                      
तदनुसार २०१र्५र्       .सं.   मार्च    ३१    तारिख                                                
सूर्योदयकालिन तिथि      शुक्ल   ११    एकादशी       प्रात    ९ः१२ बजेसम्म                                 
सूर्योदयकालिन नक्षत्र            अश्लेषा.              दिवा    १३ः१३       बजेसम्म                                  
सूर्योदयकालिन योग             धृति                                                                       
सूर्योदयकालिन कर०ा          बालब                                                                      
चन्द्रमा        ४र्     कर्कट   राशिमा  उत्तर पश्चिम           दिशाको यात्रा शुभ                                 
दिनमान ३०ः५५ः००         घडी पला घण्टा   १२ः२२       मिनेट                                   
सूर्योदय  प्रात    ५ः५८ बजे    सर्ूयास्त       साँझ    १८ः२०       बजे                                    
शुक्र    पश्चिम दिशामा   नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन। 
तपाईंको आजको राशिफल       
आज मिति      २०७१  साल    चैत्र    १७    गते     मंगल         चन्द्रमा        राशिमा             
मेष     प्रियकुराकोप्राप्ति, घरायासी समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने     
वृष     सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग प्राप्ति, नयाँकायशुरु   
मिथुन   आर्थिक उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने, कार्य सिद्धि र्
कर्कट   कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक सफलता, योजना सफल हुने   
सिंह    शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,     
कन्या   योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा उन्नति, कार्य सफलता   
तुला    नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति
वृश्चिक  धार्मिक कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
धनु     योजनामा प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा शिथिलता, मित्र सुखमा कमी  
मकर   व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा सरिक   
कुम्भ   लाभहानिदुवै सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि   

मीन    पर्ढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख