तपाईंको आजको राशिफल
आज मिति २०७३ साल जेष्ठ २७ गते बिहि चन्द्रमा ४ राशिमा २
मेष पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
वृष सत्कार
पाइने, योजना पर्ूण्ा पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
मिथुनर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने र्
कर्कट कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास,
सिंह आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
कन्या लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
तुला प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
वृश्चिकर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
धनु कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
मकर व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
कुम्भर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
मीन अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य सिद्धि
भोलिको पञ्चाङ्ग ट
भोलि मिति २०७३ साल जेष्ठ २८ गते शुक्र बार
तदनुसार २०१र्६र् इ.सं. जुन १० तारिख
सूर्योदयकालिन तिथि शुक्ल ९ नवमी ३ राति २ः५२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ९ अश्लेषा. १ भोलिपल्ट ११ः४९ बजेसम्म
सूर्योदयकालिन योग १३ व्या३ात
सूर्योदयकालिन करण ५ कौलब.
चन्द्रमा ५ सिंह राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान ३४ः३२ः३० घडी पला घण्टा १३ः४९ मिनेट
सूर्योदय प्रात ५ः०९ बजे सर्ूयास्त साँझ १८ः५८ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।