आज
मिति २०७१ साल असोज १९ गते आईत बार
सूर्योदयकालिन
तिथि शुक्ल १२ ४ादशी ३ राति २३ः२० बजेसम्म
सूर्योदयकालिन
नक्षत्र २३ धनिष्७ा २ दिवा १४ः४९ बजेसम्म
सूर्योदयकालिन
योग ९ शुल
सूर्योदयकालिन
करण बब
चन्द्रमा ११ कुम्भ राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान २९ः२२ः३० ० घडीपला घण्टा ११ः४५ मिनेट
सूर्योदय प्रात ५ः५९ बजे सूर्यास्त साँझ १७ः४४ बजे
शुक्र पूर्व दिशामा अःत
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल असोज १९ गते आईत चन्द्रमा ११ राशिमा १
मेष आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पूर्ण
वृष मनोकांक्षा पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति,
पारिवारिक सुख
मिथुन भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति र्
कर्कट स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपूर्ण अवसर पाइने।
सिंह व्यापार वृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
कन्या मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
तुला विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख, कार्यसि४ ि
वृश्चिकर् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपूर्वक
गरेको कार्यपूर्ण हुने,
धनु मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
मकर पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
कुम्भ सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
मीन फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल