आजको
पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण ५ गते सोम बार
सूर्योदयकालिन
तिथि कृष्ण १० दशमी ३ राति २२ः३१ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र २ भरणी १ प्रात ८ः२ बजेसम्म
सूर्योदयकालिन
योग ९ शुल
सूर्योदयकालिन
करण वणिज
चन्द्रमा १ मेष राशिमा पूर्व उत्तर दिशाको यात्रा शुभ
दिनमान ३३ः५७ः३० सम्म ३०ा १३ः३५ मिनेट
सूर्योदय प्रात ५ः२२ बजे सूर्यास्त साँझ १८ः५७ बजे
शुक्र पूर्व दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा,
काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल श्रावण ५ गते सोम बार चन्द्रमा १ राशिमा
मेष नवीन वस्त्रागम, कार्य सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभुति
वृष आलस्यता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग
मिथुन लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने, र्
कर्क प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने,
सिंहर् धर्मार्थ सिद्धि, यशकीर्तिवृद्धि, प्रसन्नता, सुसमाचार,
मिष्ठान्न भोजन प्राप्ति
कन्या कार्यविध्न, स्वास्थ्यकष्ट हट्ने, खर्चमा वृद्धि, यात्राकष्टदायक, दिग्दारीआउने
तुला व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
वृश्चिकर् अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
धनु अध्ययन अध्यापन सफल,
मृदुभाषी, सद्विचार आउने, प्रियबस्तु प्राप्ति, कार्य सिद्धि
मकर पारिवारिक तनाव, योजना अधुरो, कार्यमा प्रगति, मित्रघात,
यात्रा फलदायी
कुम्भ सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख,
मीन आलस्यता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग