आजको
पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण ४ गते आईत बार
सूर्योदयकालिन
तिथि कृष्ण ९ नवमी ३ राति २३ः०४ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र १ अश्विनी ३ राति २३ः२२ बजेसम्म
सूर्योदयकालिन
योग ८ धृति
सूर्योदयकालिन
करण वणिज
चन्द्रमा .१२श्रतुलाराशिमापश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३२ः०२ः३० सम्म ३०ा १२ः४९ मिनेट
सूर्योदय प्रात ५ः४० बजे सूर्यास्त साँझ १८ः२९ बजे
शुक्र पूर्व दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा,
काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल श्रावण ४ गते आईत वार चन्द्रमा १ राशिमा
मेष सम्मान मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार प्राप्ति,
कार्य सिद्धि, विजयप्राप्ति
वृष फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल
मिथुन आम्दानी वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार प्राप्ति, कार्य पूर्ण र्
कर्क मनोकांक्षा पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना सफल, पारिवारिक सुख
सिंह भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार मिल्ने, धर्मप्रति रुचि
कन्या वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न पूर्वक गरेको काम पूरा
तुला व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
वृश्चिक मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
धनु विद्यावुद्धि बढ्नेछ,
सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक सुख, कार्य सिद्धि
मकरर् खर्च बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण हुने,
कुम्भ मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।।
मीन पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।